जुलुस निकाल्नेदेखि टायर बाल्नेसम्मको हड्ताल (फोटो फिचर)

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहको आम हड्तालको प्रभाव काठमाडौँ उपत्यकामा धेरै छ । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध आम हड्तालको घोषणा गरेको दाहाल-नेपाल समूहले जुलुस निकाल्ने, प्रदर्शन गर्ने, नाराबाजी गर्नेदेखि सडकमा टायर बाल्नेसम्मका गतिविधि गरिरहेका छन् ।
आम हड्तालमा दाहाल-नेपाल समूहका नेताहरुले जुलुस तथा र्यालीको नेतृत्व गरेका छन् । हड्तालमा कार्यकर्ताहरुले झण्डा बोकेर ओलीविरुद्ध नाराबाजी समेत गरेका छन् । तर धेरै ठाउँमा हड्तालमा बन्द गराउँदै हिडेका छन् ।
केही ठाउँमा भने प्रहरी र दाहाल-नेपाल समूहका कार्यकर्ताबीच झडप समेत भएको छ ।

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया