थप १७१ जनामा कोभिड-१९ संक्रमण पुष्टि

काठमाडौं : नेपालमा मंगलबार थप १७१ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १ जनाको मृत्यु भएको छ भने हालसम्म दुई हजार ३० जनाको मृत्यु भएको छ ।
त्यस्तै थप २५९ जना कोभिडमुक्त भएका छन् । नेपालमा अहिलेसम्म २ लाख ६६ हजार ८५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल २४०० जना आइसोेलेशनमा र ९५ जना क्वारेन्टिन छन् । हालसम्म नेपालमाा २० लाख ७८ हजार ९८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

अब स्वास्थ्य बीमा आफै बसेको ठाउँबाट पाइने

उपचारमा संलग्न चिकित्सकको पूर्ण विवरण खुलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

बीमाको 'फेक क्लेम' गर्ने अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ : मन्त्री पौडेल

प्रतिक्रिया