खैरो हिरोइनसहित कञ्चनपुरबाट एक जना पक्राउ

काठमाडौं : कञ्चनपुर प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेल्डाडी गाउँपालिका–३ खैरीघाटस्थित लागुऔषधको कारोबार भइरहेको सूचनाका खटिएको टोलीले ११ ग्राम १६० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेल्डाडी–३ बस्ने ५७ वर्षीय टिकाबहादुर केसी रहेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया