तस्बिरमा हेर्नुहोस् नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा समूहको केन्द्रीय समिति बैठक सुरु भएको हो । केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक बसेको थियो ।
बैठकमा निर्वाचन आयोगले गरेको निर्णयमाथि छलफल, आगामी संघर्षका कार्यक्रम तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट निष्काशन गर्नेलगायतका एजेण्डा तय गरिएको छ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया