बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

फ्रान्समा फेरि एक महिना लकडाउन

फ्रान्सेली राष्ट्रपति एमानुयल म्याक्रोन। फाइल तस्वीर/रोयटर्स

काठमाडौं : फ्रान्सेली राष्ट्रपति एमानुयल माक्रोनले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् । कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै राष्ट्रपति माख्रोले दोस्रो चरणको लकडाउन घोषणा गरेका हुन्। 

शुक्रबारदेखि नयाँ घोषणा लागू हुने बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार मानिसहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ।

समाचारअनुसार कम्तिमा पनि नोभेम्बरको अन्तिममसम्म रेस्टुरेन्ट तथा बारहरू बन्द हुनेछन्। तर विद्यालय भने खुला रहने समाचारमा जनाइएको छ। सुपरमार्केट र फार्मेसीहरु पनि खुला रहनेछन्। फ्रान्समा पछिल्लो २४ घण्टामा थप ३६ हजार ४३७ जनामा कोरोना पुष्टि भएको छ ।

व्यापार युद्धमा मल्हम लगाउने प्रयास, अमेरिकी र चिनियाँ अधिकारीहरू स्विट्जरल्यान्डमा भेट्दै

व्यापार युद्धमा मल्हम लगाउने प्रयास, अमेरिकी र चिनियाँ अधिकारीहरू स्विट्जरल्यान्…

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घका प्रमुखको आग्रह

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास छ

ट्रम्प भन्छन्- गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास…

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने