प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा : आजदेखि प्रधानमन्त्री ओली पक्षको बहस

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सोमबारदेखि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बहस गर्ने भएको छ । संवैधानिक इजलासमा रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन (शनिबार बाहेक) दिनसम्म बहस गरेका थिए।
सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन्। यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि व्यक्तिले बहस गरेका थिए ।
गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् । पुस ६ गते यसको विरुद्धमा सर्वाेच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

प्रतिक्रिया