म्यानमारमा 'सैन्य कू', सर्वोच्च नेता गिरफ्तार

म्यानमारको सत्ता त्यहाँको सेनाले आफ्नो कब्जामा लिएको छ। सत्ता कब्जापछि सेनाले नेसनल लिग फर डेमोक्रेसी पार्टीकी नेतृ आङ साङ सुकीलाई हिरासत राखेको हो ।
केही समययदेखि म्यानमार सरकार र त्यहाँको सेनाबीच विवाद चर्किँदै आएको थियो । त्यो विवाद उत्कर्षमा पुगेपछि सेनाले सत्ता कब्जा गरेको हो ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया