प्रदेश सभा-१ को बैठक अर्को आइतबार

काठमाडौँ : प्रदेश नं १ सभाको बैठक २५ गते आइतबारका लागि आब्हान भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गरी अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।
प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् ।
प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै अर्को समूहले अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।
हेरौ प्रदेश सभाको सूचना :

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

प्रतिक्रिया