आजको सुनुवाइ हेर्दाहेर्दैमा, भोलिदेखि सरकारी वकिलले बहस गर्ने

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस आइतबारका लागि सकिएको छ । भोलीबाट सरकारी वकिलले बसह गर्नेछन् । रिट निवेदकतर्फका कानुन ब्यवसायीले निरन्तर १३ दिन (शनिबार बाहेक) दिनसम्म बहस गरे । सोमबारबाट प्रधानमन्त्रीको तर्फबाट माहान्यायधिवक्ता, सरकारी वकिल, कानुन ब्यवसायीले बहस गर्नेछन्।
यो अवधीमा रिट निवेदकको तर्फबाट ६७ भन्दा बढि व्यक्तिले बहस गरे । रिट निवेदकको तर्फबाट अन्तिममा १३ नम्बर रिट निवेदक तुलसी सिम्खडाले बहस गरे । आइतबार मात्रै रिट निवेदकको तर्फबाट १० जना कानुन ब्यवसायी र निवेदकले बहस गरे । गत पुस ५ गते मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिएन् । पुस ६ गते यसको विरुद्धमा सर्वाेच्चमा रिट निवेदनहरु दर्ता भएका थिए ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया