माइतीघरको धर्नामा दाहाल-नेपाल

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (दाहाल-नेपाल समूह) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल माइतीघरमा धर्ना दिन पुगेका छन् । माघ १४ गतेदेखि मण्डलामा जारी धर्नामा अध्यक्ष दाहाल र नेपाल आज सहभागि भएका हुन् ।
दाहाल नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सांसदलगायतका नेताहरु पनि धर्नामा बसेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले धर्नासँगै उपत्यका बाहिरका मुख्य सहरमा शक्ति प्रदर्शन गरेको थियो ।
माघ २८ गते दाहाल-नेपाल समूहले काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्दैछ ।

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

प्रतिक्रिया