खुला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई निधिको सुझाव

काठमाडौँ : नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले खुला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका छन् । नेपाल सहकारी बैंक लिमिटेको भेला उद्घाटन गर्दै उपसभापति निधिले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका हुन् ।
सहकारीको पहुँच बिस्तारमा समस्या देखिएको भन्दै लक्षित बर्गसम्मको पहुँच बढाउनुपर्नेमा निधिले जोड दिए । निधिले खुला र प्रतिष्पर्धात्कम अर्थनीति भनेपछि व्यवहारमा लागू हुन नसकेको बताए ।
त्यस्तै उनले नेपालको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेको जिकिर गरे । प्रजातन्त्रीक सिद्धान्तसँग सहकारी अभियान आवद्ध रहेकोसमेत निधिले उल्लेख गरे ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया