अब कोभिड-१९ को प्रेस व्रिफिङ आइतबार र बुधबार मात्रै

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड-१९ बारेको प्रेस व्रिफिङ सातामा दुई दिन मात्रै गर्ने भएको छ । बुधबारको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोभिडसम्बन्धी प्रेस व्रिफिङ साताको आइतबार र बुधबार हुने जानकारी दिएका हुन ।
दसैंमा कात्तिक ६ गतेबाट रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । अब बिहीबार, शुक्रबार र शनिबार नभएर आइतबारमात्रै हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने प्रवक्ता गौतमले बताए ।
मन्त्रालयले गत चैतबाट नियमित प्रेस व्रिफिङ गर्दै आएको थियो ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया