जब धनगढी जुरुक्कै उठ्यो (फोटोफिचर)

कैलाली : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज कैलालीको धनगढीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शनमा सम्बोधन गर्न अध्यक्षद्धय दाहाल र नेपाल कार्यक्रमस्थलमा पुगेका छन् ।
दाहाल-नेपाल समूहका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीले धनगढीमा हुने शक्ति प्रदर्शनमा ५० हजार कार्यकर्ता सहभागि हुने दाबी गरे । धनगढी पुगेका नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई मुख्यमन्त्री भट्टसहितका मन्त्रीले धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।
नेकपा सुदूरपश्चिमका ईञ्चार्ज भीम रावलसंगै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र अन्य मन्त्रीहरु विमानस्थलमै पुगेर आफ्नो गुटका अध्यक्षद्धय दाहाल-नेपालको स्वागत गरेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध शनिबार कैलालीको धनगढीमा आयोजना गरिएको विरोध सभालाइृ सम्बोधन गर्न दाहाल र नेपाल धनगढी आएका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया