काठमाडौँबाट पक्राउ परेका उखु मिल सञ्चालक अग्रवाललाई सर्लाही पठाइँदै

काठमाडौँ : किसानलाई भुक्तानी नदिएपछि पक्राउ परेका अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले आज सर्लाही पठाइँदैछ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा अग्रवालविरुद्ध ठगी मुद्दामा उजुरी दर्ता छ ।
सर्लाही प्रहरीले खोजीका लागि आग्रह गरेपछि त्रिपुरेश्वर घरमै पुगेर अग्रवाललाई बुधबार साँझ पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । परेका उनलाई आज सर्लाही प्रहरीको जिम्मा लगाउन लागिएको उनले बताए ।
‘खोजीका लागि आग्रह गरेपछि हामीले घरमै पुगेर पक्राउ गरेका हौँ’ एसएसपी सिंहले इकागजसँग भने, ‘सर्लाहीमै मुद्दा दर्ता भएकाले उतै पठाउन लागेका हौँ ।’

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया