यस्तो छ वामदेव गौतमको पार्टी एकताको अवधारणा

काठमाडौँ : नेकपाका उपाध्यक्ष वामदेव गौतमले विभाजित भएका नेताहरुलाई एकतामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको औपचारिक घोषणा गर्दै उपाध्यक्ष गौतमले अहिलेकै अवस्थामा विभाजित भएर चुनावमा गए हार्ने र कम्युनिष्ट आन्दोलन नै सकिने अवस्था रहेको भन्दै पार्टी एकताको विकल्प नभएको बताएका हुन् ।
ललितपुरमा पत्रकार सम्मेलन गरेर उपाध्यक्ष गौतमले विभाजमा पुगेका नेताहरुले समयमै एकता नगरेर ठूलो क्षति व्यहोर्नुपर्ने बताए । गौतमले व्यवहारिक र राजनीतिक रुपमा नेकपा फुटिसकेकाले फेरि एकतामा ल्याउन चुनौति रहेको पनि बताए ।
कानुनी रुपमा नेकपा नफुटेकाले अब एकताको विकल्प नभएको उनको भनाई छ । गौतमले प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै नेताहरु एकताकै पक्षमा रहेकाले ढिलोचाँडो एकता गरी छाड्ने दाबी गरेका छन् ।
नेकपा एकता राष्ट्रिय अभियानको
अवधारणापत्र

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

टेरामक्स प्रकरण : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
चिनियाँ नेता सियाओ जी काठमाडौँमा

प्रतिक्रिया