बुधबारको इजलास सुरु

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि सर्वोच्चमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा बुधबारको सुनुवाइ सुरु भएको हो । बुधबारको इजलासमा अधिवक्ता शेरबहादुर केसीले बहस सुरु गरेका छन् ।
प्रतिनिधि सघा विघटनविरुद्ध सर्वोच्चमा दर्जन बढी रिट परेका छन् । यो मुद्दामा बहस गर्नका लागि साढे तीन सय बढीले नाम टिपाएका छन् । तर अहिलेसम्म दुई दर्जन कानुन व्यवसायीले मात्रै बहस सकेका छन् ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया