बुटवलमा ओली पक्षका युवाको प्रर्दशन

बुटवल : घोषित मध्यावधि निर्वाचनको समर्थनमा नेकपा ओली पक्षको राष्ट्रिय युवा संघ नेपालले बुटवलमा प्रदर्शन गरेको छ । बुटवलस्थित राजमार्ग चौराहाबाट युवा संघ लुम्बिनीले प्रदर्शन गर्दै सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा अगुवा कार्यकर्ता भेला गरेको हो ।
भेलामा नेकपा ओली पक्षका लुम्बिनी इन्चार्ज तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेताहरू महेश बस्नेत, लिला गिरी, रमेश पौडेललगायतले सम्बोधन गर्ने कार्यक्रम छ । युवा संघको मोटरसाईकल र्यालीका कारण बुटवल बजारको ट्राफिक अस्तव्यस्त बनेको छ ।

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा निर्माण

कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउँदै पाल्पाका दुई पालिका

प्रतिक्रिया