बालुवाटारमा नागरिक आन्दाेलनमाथि प्रहरी दमन (फोटो फिचर)

काठमाडौँ : प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नागरिक अगुवाहरुले गरेको ‘बालुवाटार मार्चपास’ मा प्रहरीले हस्तक्षेप गरेको छ । कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेका नागरिकहरुलाई प्रहरीले लाठी चार्ज गर्दै पानीको फोहोरा, धरपकड गरेकाे हाे ।
बृहत नागरिक आन्दोलनको निरंकुशता, स्वेच्छाचारिता र प्रतिगमनको बिम्ब बनेको बालुवाटारलाई चुनौती दिन बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रमको घोषणा गरेको थियो । ‘बालुवाटार मार्च’ कार्यक्रममा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवं नागरिक अभियन्ताहरुको सहभागी थियो । संसद विघटनलगायत सबै प्रकारका प्रतिगमनकोविरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउन सडकमै प्रदर्शित हुनु आवश्यक रहेको भन्दै मार्चपासको आयोजना हो ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया