नागरिक समाजको प्रदर्शनमा प्रहरी हस्तक्षेप(भिडियोसहित)

काठमाडौँ : नागरिक समाजको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारअघि विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको हो ।
कमलपोखरीको माटो लगाएर सुरु भएको प्रदर्शन बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । झडपमा केही प्रदर्शनकारीहरू घाइते भएका छन् ।प्रदर्शनमा कवि, लेखक, कलाकार, संगीतकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो ।
बर्थडे मनाउने गएका गुन्डा नाइके चक्रे मिलनसहित ४७ जना समातिए

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

नेपाल इकोसकको अध्यक्षमा निर्वाचित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजको मौसमः तराई मधेसका भू-भागमा भारी वर्षा हुने

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

पानी उमालेर मात्र पिउन उपभोक्तालाई काठमाडौं महानगरको आग्रह

प्रतिक्रिया