नेकपा फुटेको छैन, चाहेर पनि फुट्दैन : ईश्वर पोखरेल

काठमाडौं : नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा नफुटेको र कसैले चाहेर पनि नफुट्ने दाबी गरेका छन् । नेकपा ओली समूह र दाहाल–नेपाल समूहमा विभाजन भएर फरक पार्टीको अभ्यास नै सुरु भएसकेको अवस्थामा पोखरेलले यस्तो बताएका हुन् । त्यस्तै नेकपाको दुबै समूह एक अर्काको विरुद्धमा आन्दोलनमा उत्रिरहेका छन् ।
निर्वाचन आयोगमा आफू पक्ष नै आधिकारीक नेकपा भएको दाबी गरेर पत्र बुझाए पनि दुबै पक्षलाई आयोगले त्यसलाई मान्यता दिएन । पोखरेलले आयोगको निर्णयलाई सकरात्मक ढंगबाट लिएको बताएका छन् । ‘आयोगको निर्णयलाई सम्मान र सकारात्मक ढंगले लिएका छौँ । ओलीले राखेको अडानलाई आयोगको निर्णयले बल पुग्ने देखेका छौँ,’ उनले भने, ‘हामी फुटको पक्षमा छैनौं। नेकपा फुटेको छैन र चाहेर पनि फुट्दैन।’

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया