गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं : गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बोनस सेयर वितरणपछि गरिमाको सेयर मूल्य समायोजन भएको हो ।
१३.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर वितरणअघि गरिमाको मूल्य प्रति कित्ता ३ सय ६८ रुपैयाँ थियो । समायोजन पछि गरिमाको सेयर मूल्य प्रति कित्ता ३ सय २४ रुपैयाँ तोकिएको छ।

२१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने, ९८ भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

मुस्ताङमा चार महिनामा ५१ हजार विदेशी पर्यटक

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा नौ महिनामा ३६ अर्ब ८३ करोड राजस्व सङ्कलन

कति छ आज तरकारी र फलफूलको मूल्य ?

प्रतिक्रिया