निर्वाचन आयोगले नेकपा विवाद टुंङ्ग्याउँदै
८ बजे टुंगिन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ : नेकपा विवादको छिनोफानो गर्न निर्वाचन आयोगको बैठक बसिरहेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले ८ बजे नेकपा विवादको टुंगो लगाउने जानकारी दिए । 'अहिले बैठक बसिरहेका छौं । आठ बजेसम्म यो विवाद टुंगो लगाउछौं,' प्रमुख आयुक्त थपलियाले बताए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । एकातिर प्रधानमन्त्री ओली छन् भने अर्कोतिर अध्यक्ष पुषपकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेता छन् । दुवै पक्षले आफू आधिकारीक भएको दाबीसहित आयोगमा निवेदन दर्ता गरेको छन् ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया