अस्वस्थ भए डाक्टर भगवान

काठमाडौँ : नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला अस्वस्थ भएका छन् । एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ। बुधबार अस्पताल भर्ना भएका उनको मृगौलामा पत्थरी देखिएको थियो ।
उनको मृगौलामा देखिएको पत्थरी शल्यक्रियामार्फत् निकालिएको छ । डा. प्रेमराज ज्ञवाली, डा.सुमन चापागाईँ र डा.सुजित पौडलको टिमले डा. कोइरालाको शल्यक्रिया गरेको हो ।
‘जीवन अनिश्चित छ, राम्रा काम मात्र गरौँ’ भन्दै आइतबार उनले फेसबुकमा लामो स्टाटसमा राख्दै उपचारमा संलग्न मेडिकल टिमलाई धन्यवाद दिएका छन् ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया