प्रधानमन्त्रीले अदालतको अवहेलना गरे : अधिवक्ता त्रिपाठी

काठमाडौं : प्रतिनिधि सभा विघटनबारे संवैधानिक इजलासमा प्रधानमन्त्री केपी ओलीले सर्वाेच्च अदालतको अवहेलना गरेको प्रश्न उठेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरिरहेको भन्दै इजलासको ध्यानाकर्षण गराएका हुन् ।
उनले संसद्ले जेजे गरे पनि प्रधानमन्त्री दिन सकेन भने मात्र प्रतिनिधि सभा विघटन हुने भन्दै केपी ओलीलाई संसद् विघटन गर्ने विशेषाधिकार नभएको बताएका हुन् । त्यस्तै रिट निवेदक दिपक राईले प्रधानमन्त्री जनताको संसद्प्रति उत्तरदायी नभएको भन्दै संसद् विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका हुन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया