कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ

धनगढी : कञ्चनपुरमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–९ तुम्नाडीबाट सात ग्राम चार सय ९० मिलिग्राम खैरौ हिरोइनसहित दुई जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ल प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भीमदत्त–१० सुकासालका ३५ वर्षीय विनोद चन्द र वडा नम्बर ५ का २४ वर्षीय सुवाश लुहारलाई पक्राउ गरिएको जानकारी दिए । लागु औषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको थापाले बताए ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया