कञ्चनपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी : कञ्चनपुरमा माइक्रोबसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा सु.प.प्र. ०२००१ ख १०४५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका-३ का ५५ वर्षीय पैदलयात्री शुक्रलाल चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाका अनुसार चौधरीको टाउको र खुट्टामा चोट लागेको छ । उपचारका लागि धनगढीको निसर्ग अस्पतालमा ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

डोटीमा सवारी दुर्घटना: एकको मृत्यु, छ जना घाइते

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

प्रतिक्रिया