साविक विजेता आर्सनल एफए कपबाटै बाहिरियो

काठमाडौँ : आत्मघाती गोल गरेपछि आर्सनल एफए कप फुटबलको चौंथो चरणबाटै बाहिरिएको छ । शनिबार राती भएको खेलमा साउथह्याम्पटनसँग १-० गोलले पराजित भएपछि साविक विजेता आर्सनल एफए कपबाट बाहिरिएको छ ।
आर्सनलका ग्राबियलले खेलको २४ औं मिनेटमा आत्मघाती गोल गर्दा फाइनलसम्म पुग्ने आर्सनलको सपना तुहियो । आर्सनलले सर्वाधिक १४ पटक एफए कपको उपाधि जिते पनि यसपटक भने चौथो चरणबाटै बाहिरिएको हो ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया