कैलालीमा विप्लव समूहका एरिया इन्चार्जसहित तीन जना पक्राउ

धनगढी : कैलालीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एरिया इन्चार्जसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिकाबाट नगर एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बहादुर विष्टलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार शान्ति सुरक्षामा खलल गर्न सक्ने भन्ने जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिए ।

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

प्रतिक्रिया