बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

काठमाडौँ : शुक्रबार राती काठमाडौँको तिनकुनेमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ । भे १० प २६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा बाँके कोहलपुरका २२ वर्षीय साहिल बम खत्रीको मृत्यु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएपछि उनी गम्भिर घाइते भएका थिए । उपचारका लागि उनलाई बानेश्वरको सिभिल अस्पताल भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया