निर्मलको 'अचेल मायाको'

काठमाडौं : गायक निर्मल दाहालको नयाँ गीत 'अचेल मायाको' भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीतमा रहेको उक्त गीतमा चर्चित गायक नबिन के भट्टराईको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा गायक निर्मलसँगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय रहेको छ ।
राजिब थापा र मिलन तामांग ले खिचेको उक्त भिडियोलाई रितेश जंग छेत्री र बिशाल लामाले सम्पादन गरेका हुन् । गीतको भिडियोको निर्देशन मन्दिप बखुंचे ले गरेका हुन् । गीतको भिडियो गायक निर्मल दाहालकै अफिसियल युटुबमार्फत हेर्न सकिन्छ भने संसार भरका स्ट्रिमिंग प्लेटफर्महरूबाट पनि सुन्न सकिने जानकारी गायकले दिएका छन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया