वैदेशिक रोजगारमा संलग्न नागरिकलाई १० प्रतिशत ब्याजदरमा बचतपत्र

काठमाडौं : शुक्रबारदेखि वैदेशिक रोजगारीमा संलग्न नागरिकहरूलाई वैदेशिक रोजगार बचतपत्र बिक्री खुलेको छ । फागुन २ गतेसम्मका लागि खुलाएको यो काठमाडौं : वैदेशिका रोजगारीमा संलग्न व्यक्तिका लागि बचतपत्र खुलेको बिक्री खुलेको छ । बचतपत्र वैदेशिक रोजगारीमा संलग्न नेपाली तथा गैर आवासीय नेपालीहरूका लागि हो ।
बचतपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुन्छ । ५ वर्षमा साँवा समेत भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । यस्तो बचतपत्र चाहेको समयमा बिक्री गर्न वा धितोमा राखी ऋण समेत लिन मिल्छ ।
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नागरिकलाई आफू वा आफ्ना परिवारको सदस्यका नामममा खरिद गर्न सक्नेछन् ।
यो बचतपत्र बिक्री गर्नका लागि सरकारले ११ वटा एजेन्ट तोकेको छ ।

वैदेशिक सहायता परिचालन : शोधभर्ना समयमै उठ्दैन, आयोजना व्यवस्थापनमा पनि अनेक…
_doEuFZzJ7Y_fjncgro03k7obhwd4yvdkktu7a7g53boiylwlmussvwwrjwqv4ntxhtkpclq_dQbC098gcT_qmiqm7u6kaaklozqm534hm979pqjrpnuostuy0kit7gsyumverypgugmpjz7.jpg)
एकान्तकुनामा खुल्यो नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको इभेन्ट भेन्यू ‘म्याजेष्टिक…

देशकै सबैभन्दा बृहतका साथै सुविधासम्पन्नमध्येको एक एक्सपिरियन्स सेन्टरको स्थापना

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

सुनको मूल्य बढ्यो,चाँदी स्थिर

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको एक हजार बढी योजना

प्रतिक्रिया