काठमाडौं र भक्तपुरमा दुई मृत फेला

काठमाडौं : काठमाडौँ महानगरपालिका-८ तिलगंगास्थित राम मन्दिर जाने बाटोको सडक पेटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । हालसम्म उनको नाम, थर, खुलेको छैन् ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-२ बालकोट हाइट भगवती निर्माण सप्लायर्समा सवारी चालकको बाल कृष्ण कुमार श्रेष्ठ मृत फेला परेका छन् । पर्सा निर्मल बस्ती घर भएका ३९ वर्षीय श्रेष्ठ बुधबार मृत फेला परेका थिए ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

रुखले च्यापिएर लिम्बूको मृत्यु
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

कान्तिलोकपथ सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द गरिने

प्रतिक्रिया