जंगल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक बनिन् राधिका

काठमाडौं : राधिका थापा प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक बनेकी छन् । सेनाभित्र पनि चुनौतीपूर्ण मानिने प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम थापाले सफलतापूर्वक सम्पन्न गरेको सैनिक मुख्यालय जंगी अड्डाले विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।
सेनाले उक्त तालिम अहिलेसम्म कुनै पनि महिला सिपाहीले नगरेको पनि जनाएको छ । तालिम गत कात्तिक १८ गतेदेखि माघ १० गतेसम्म चलेको थियो ।सिन्धुपाल्चोकको मेलम्भी नगरपालिका २ थापा टोलकी राधिका २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्तामा भर्ना भएकी हुन् । थापा २०७० जेठ २४ बाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थिइन्।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_EuUEJ9xlTh_o06q8qahksrn6i6qjzlsvx7btzpmc3yucaboycihys7tn008wnnlmjwbuzvp.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_JQdNF7olDJ_c9hxdzjbhwsntt14nuywzykuib1wrflels697seudluaku8wgzfemsajgpor.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया