यो दसैं, यो बालापन

दसैं त दसैं मात्र होइन नि । एउटा उत्साह पनि हो । सायद त्यसैले होला यो पर्व कलिला मुनाहरुलाई औधी मन पर्छ । मान्छे ठुलै उमेरको किन नहोस्, दसैं नजिकैँदै गर्दा उ बालापन सम्झिन्छ । र, ज्यानमा नयाँ उर्जा भर्छ ।
यदि बालापन र दसैंसँगै जोडियो भने के हुन्छ थाहा छ? ठ्याक्कै थाहा पाउनुभयो । हो, त्यहाँ पिङ र चङ्गा हुन्छ । दसैंका बेला बालापनमा पिङ नखेलेको र चङ्गा नउडाएको मान्छे सायदै कोही होला यो मुलुकमा । यी तस्बिरहरुले तपाइँका तिनै बालापनका सम्झनाहरू सम्झाउँछन् । हेर्नुस्, इकागजकर्मी सरोज बैजुले कार्तिकेमा कैद गरेका तस्बिरहरू :

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया