अर्यालको बहसबाट सुरु भयो बिहीबारको इजलास

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि बिहीबारको बहस सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको संवैधानिक इजलासमा अधिवक्ता ओमप्रकाश अर्यालले बहस सुरु गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दर्ता भएका दर्जन बढी रिटमाथि गएको आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको हो । बहसका लागि साढे ३ सय जना कानुन व्यवसायीले नाम टिपाए पनि अहिलेसम्म १५ जना अधिवक्ताले मात्रै बहस सकेका छन् ।

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

प्रतिक्रिया