वेष्टह्यामले वेष्ट ब्रोमिचलाई हरायो

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोमिच अल्बीएनलाई हराएको छ । लण्डन इस्टेडियममा भएको खेलमा वेष्टह्यामले ब्रोमिचलाई २-१ गोल अन्तरले हराएको हो ।
वेष्टह्यामका लागि जेरोड बोएन र मिकाली एन्टोनियोले गोल गरे । ब्रोमिचका म्याथ्यु पेरिएराले बराबरी गोल फर्काए । जितपछि वेष्टह्याम ३२ अंकसहित सातौ स्थानमा उक्लिएको छ । ब्रोमिच भने रेलिगेसनमा छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया