हिलोमा गाडिएको अवस्थामा भेटियो महिलाको शव

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका १३ पिडारी पछबारी टोलमा एक महिलाको शव हिलोमा गाडिएको अवस्थामा फेला परेको छ । जनकपुरधामबाट कुर्था जाने सडक छेउमा रहेको हिलोमा अन्दाजी ३५/४० वर्षीया महिलाको नग्न अवस्थाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार मृतक महिलाको घाँटीमा केही निलडाम रहेको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लगातारको वर्षाले तराईका किसानमा रोपो जाग्ने आश

लहानमा ट्याङ्कीबाट खानेपानी वितरण सुरु

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

धारिलो हतियार प्रयोग गरी बालिकाको हत्या

अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
_j0pHGa9OqC_z0sfjwqxuvlbjkopkitgu6vlfl7hptuivphdr9h0ovej1ikmzzv055zyfep3_Grrt13A1bT_f8s2nm1dxtsazwppyw1jvxlec5qvi94pbfdn2xehglkzce4run7jzbedqrna.jpg)
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

प्रतिक्रिया