आइसीएफसीको अध्यक्षमा पन्त नियुक्त

काठमाडौं : आइसीएफसी फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । फाइनान्सको सोमबार बसेको १७औं वार्षिक साधारण सभाले उनलाई चयन गरेको हो ।
पन्त फाइनान्सका संस्थापक सञ्चालक हुन् । पन्त यसअघि पनि सञ्चालक समितिको अध्यक्ष थिए । सर्वसम्मतीले उनलाई निरन्तरता दिएको हो ।

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_KMB5yR7ps2_wg7m9r37bvzkhrrhfnmhz807ojfptzdv6qxvow7y3lxb5o4skysdzzbd7kmr.png)
कुमारी बैंकले ल्यायो 'टपअप र फोनपे डाइरेट गरौँ, बम्पर उपहार जितौँ' योजना

सबैभन्दा बढी कर तिर्ने नबिल बैंकलाई सम्मान

एनएमबि बैंकको सेयर बिक्रीमा
ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेद…

प्रतिक्रिया