सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

सिटिजन लाइफले आइपीओ निष्काशन गर्ने

काठमाडौं : सिटिजन लाइफ इन्‍स्योरेन्‍स कम्पनीले साधारणसभा (आइपीओ) निष्‍काशन गर्ने भएको छ । फागुन २ गते तेस्रो साधारणसभामार्फत साधारणसभा निष्‍काशन सम्‍बन्धी निर्णय गर्न लागेको कम्‍पनीले जानकारी दिएको छ ।

पुस २९ मा बसेको सञ्‍चालक समितिको बैठकले सर्वसाधारण सेयर सार्वजनिक निष्‍काशन गर्ने निर्णय गरेको थियो । सञ्‍चालक समितिको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।