शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

थप ३२२ जनामा कोभिड संक्रमण पुष्टि

काठमाडौं : नेपालमा सोमबार थप ३२२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ भने हालसम्म नेपालमा कोरोनाका कारण मृतयु हुनेको संख्या १९ सय ६५ पुगेको छ । 

त्यस्तै थप ३७४ जना कोरोनामुक्त हुँदा नेपालमा ६ लाख ६१ हजार ८१८ जनाले कोरोना जितेका छन् । नेपालमा हाल ३ हजार ८ सय ६१ जना आइशोलेशनमा छन् भने २२१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख १६ हजार  ७५८ वटा पीसीआर गरिएको छ ।