प्रतिनिधि सभा विघटनविरुध्दका रिट आज पनि हेर्दाहेर्दैमा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । आइतबारदेखि संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ मंगलबारका लागि हेर्दाहेर्दमा राखिएको हो । सोमबार भएको सुनुवाइमा दुई अधिवक्ताले मात्र बहस गर्न भ्याए । अभिवक्ताहरू दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरे । बहस सकिएपछि प्रधानन्यायाधीश राणाले मुद्दा हेर्दाहेर्दैमा राखिएको र मंगलबार पनि सुनुवाइ हुने जानकारी दिए ।
शुक्रबार प्रधानन्यायाधीश राणाको संवैधानिक इजलासले रिट निवेदकको माग अनुसार यो मुद्दा वृह्त पूर्ण इजलासमा लैजान अस्वीकार गरेका थिए । संवैधानिक इजलासमै सुनुवाई हुने भएपछि निरन्तर सुनुवाइ गर्न लागिएको हो ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया