नेपालका तीन जनामा नयाँ प्रजातिको कोभिड

काठमाडौँ : नेपालमा तीन जनालाई नयाँ प्रजातिको कोभिड संक्रमण देखिएको छ । बेलायतबाट फर्किएका २८ वर्षीया महिला र ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोभिड संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार छ जनाको नमूना हङकङमा परीक्षण गर्दा तीन जनामा नयाँ प्रजातिको कोभिड भाइरस संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले नेपालमा कोभिडको भ्याक्सिन उपलब्ध नहुँदासम्म संक्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया