थप २६६ जनामा कोभिड संक्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा २६६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय आठ जनामा पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ६७ हजार ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल तीन हजार ९ सय १९ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा पाँच जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ५९ जना पुगेको छ ।
मन्त्रालयका अनुसार आइतबार चार सय जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ६१ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया