अमेरिकाले नेपालबाट दियो शान्तिको सन्देश [फोटो फिचर]

काठमाडौँ : रुस–युक्रेन युद्धमा शान्तिको कामना गर्दै काठमाडौँको बौद्धमा दीप प्रज्ज्वलन गरिएको छ । बिहीबार बौद्ध पुगेर नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसहित उच्च अधिकारीले दीप प्रज्ज्वलन गरेका हुन् ।
दीप प्रज्ज्वलनका क्रममा उनीहरुले बौद्धको परिक्रमा समेत गरेका थिए । राजदूत बेरीसँगै अभियान्ता, अमेरिकी दुतावासका कर्मचारी र युवा समेत सहभागि थिए । रुस–युक्रेनबीच युद्ध चलिरहेका बेला शान्तिको कामना गर्द दीप प्रज्ज्वलन गरिएको हो ।
राजदूत बेरीले दीप प्रज्ज्वलन गर्दै नेपालबाटै दुवै देशलाई शान्तिको सन्देश दिएका छन् ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया