रुस र बेलारुसलाई प्याराओलम्पिकमा प्रतिबन्ध

रुस र बेलारुसलाई सन् २०२२ को प्याराओलम्पिकमा प्रतिबन्ध लगाइएको छ ।
बीबीसीका अनुसार रुस र बेलारुसका खेलाडीहरूलाई सन् २०२२ मा बेइजिङमा हुने शीतकालीन पाराओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न नदिने अन्तर्राष्ट्रिय पाराओलम्पिक समितिले जनाएको छ ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया