९ लाख मानिसले युक्रेन छाडिसके : राष्ट्रसंघ

युक्रेन- संयुक्त राष्ट्रसङ्घले रुसी फौजको आक्रमण युक्रेनमा विस्तार भइरहँदा करिब ९ लाख मानिसले युक्रेन छाडेका छन् ।
बीबीसीका अनुसार पोल्यान्डले युक्रेनमाथि आक्रमण थालिएयता चार लाख ५० हजार युक्रेनीहरू आफ्नो देश प्रवेश गरेको जनाएको छ ।
एक लाखभन्दा बढी मानिसहरू हङ्गेरीमा पुगेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मानिसहरूको प्रतिरोधी क्षमताको प्रशंसा गरेका छन् ।
उनले रुसले बम र हवाई हमलाबाट आफ्नो देशलाई लिन नसक्ने बताएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया