खेरसन कब्जा गर्यौँ : रुस

रुसको रक्षा मन्त्रालयले रुसी सैनिकहरूले युक्रेनको दक्षिणी सहर खेरसन आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।
यदि त्यसको पुष्टि भयो भने रुसले अहिलेसम्म कब्जामा लिएको त्यो सबैभन्दा ठूलो सहर हुनेछ ।
राति खेरसनका सडकहरूमा रुसी सैनिकहरू देखिएको बीबीसीले जनाएको छ ।
नगरप्रमुखले रुसी सेनाले खेरसनको रेल स्टेशन र बन्दरगाह आफ्नो नियन्त्रणमा लिएको बताएका थिए ।
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

प्रतिक्रिया