युक्रेनको खार्किभ प्रहरी भवनमा रकेट आक्रमण

युक्रेन- युक्रेनको खार्किभमा रकेट आक्रमणले क्षेत्रीय प्रहरी विभागको भवनमा आक्रमण गरेको छ ।
युक्रेनी सरकारका सल्लाहकारको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा भवनमा आगो लागेको देखिन्छ।
बीबीसीका अनुसार युक्रेनका आन्तरिक मन्त्रीका सल्लाहकार एन्टोन गेरास्चेन्कोले सडकको काराजिन नेश्नल युनिभर्सिटीको भवन पनि आक्रमणपछि जलेको बताएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया