अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तेलको मूल्यमा वृद्धि भएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेपछि पर्ने प्रभावप्रति बढ्दो चासोलाई सम्बोधन गर्न नयाँ कदमहरू चालिएका थिए ।
बीबीसीका अनुसार मूल्यवृद्धि भएपछि तेलको मूल्य प्रतिब्यारल ११० अमेरिकी डलर पुगेको छ । यो मूल्य सात वर्षभन्दा बढी समययताकै उच्च हो ।
आपत्कालीन भण्डारणबाट ६ करोड ब्यारल निकासा गर्ने विषयमा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरू सहमत भएको खबर सार्वजनिक भएसँगै मूल्य वृद्धि भएको छ ।

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

'सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता गर'

बाफियाबाट बैंकर र व्यवसायी छुट्याइए आर्थिक गतिविधि नै प्रभावित बन्ने महासंघ अ…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा

प्रतिक्रिया