पशुपतिमा बाग्मती पुलको पर्खाल भत्किदा दुई जना घाइते

काठमाडौँ : पशुपति क्षेत्रमा दर्शनार्थीको भार थेग्न नसक्दा पुल भाँचिएको छ । बाग्मती नदीमा पुल पारी जान बनाइएको पुल मंगलबार राती भाँचिएको हो । पुल भाँच्चिदा दुई जना बाग्मती खसेका प्रहरीले जनाएको छ ।
पुलको छेउको पर्खाल भत्किएको बताइएको छ । नदीमा खसेका दुई जनाको उद्धार गरिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया